जेष्ठ ९ गते, २०७६

अर्थ

कर छल्ने कुरा सरकारलाई स्वीकार्य हुदैंन : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राजश्‍व कार्यालय प्रधानमन्त्री कार्यालय मातहतमा गएपछि राजश्वका क्षेत्रमा थप प्रभावकारिता आएको दाबी गरेका छन्। अर्थमन्त्रालय मातहतमा रहेको राजश्व प्रशासनमा थप सदाचार, सुशासन तथा पारदर्शिता अभिवृद्धि होस भन्नाका...

व्यापार घाटा कम गर्न सहयोग गर्नु पर्‍यो : युवराज खतिवडा

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका बारेमा निजी क्षेत्रका प्रतिनिधी मुलक छाता संस्थाहरुले संयुक्त सुझाव पेश गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका...

भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन्। ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’ मा बिहीबार खतिवडाले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत...

७८ लाख धरौटीमा छुटे अन्तत : राजनारायण पाठक

काठमाडौं । घुस प्रकरण परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन्। बुधबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले ७८ लाख धरौटीमा रिहा गर्न...

जनताको अनुहारमा उज्यालो आउने गरी बजेटले प्राथमिकता तोकेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाली जनताको अनुहार उज्यालो पार्ने बजेट ल्याउन लागिएको जानकारी दिएका छन। संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६र७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)...

गत वर्ष भन्दा कमजोर अर्थतन्त्र

काठमाडौं । सरकारले विकासका काम गरेको भनेर सधै ढोल पिटाए पनि तथ्यांकहरुले गत वर्ष जतिको काम हुन नसकेको देखाएको छ। चालु आर्थिक वर्षको १० महिना (वैशाख) सम्मका तथ्यांकलाई गत वर्षको सोही अवधिसँग तुलना गर्दा सरकारले चालु, विकास र वित्तीय व्यवस्थापनमा खर्च बढाउन सकेको...

भैरहवा विमानस्थल आयोजनालाई ७० करोड निकासा

काठमाडौ । भुक्तानी रोकिएको भन्दै निर्माण कार्य ठप्प भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई अर्थ मन्त्रालयले थप ७० करोडध निकासा दिएको छ। अर्थ मन्त्रालयले स्रोतान्तरण गरी ७० करोड रुपैयाँ बजेट व्यवस्था गरि दिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन...

करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई अर्थमन्त्री खतिवडाको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन्। मन्त्री खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई...

एनसेललाई लाभकर नतिर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशको प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई...

कृषिमा २५ अर्बको कार्यक्रम प्रस्ताव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७६/७७ का लागि २५ अर्ब रुपैयाँको कार्यक्रम तय गरेर अर्थ मन्त्रालय समक्ष प्रस्ताव गरेको छ। यो रकम संघीय मन्त्रालयको मात्रै हो। मन्त्रालयका अनुसार २५ अर्ब ७७ लाख रुपैयाँको सिलिङ तोकिएको छ। मन्त्रालयका सहप्रवक्ता...