श्रावण ८ गते, २०७६

News

आजका पत्रिका : नेकपा स्कुल विभागमा घनश्याम भुसालको पनि दाबी

काठमाडौं । आजका पत्रिकाहरुमा गुल्मीको पहिरोले पुर्‍याएको क्षति प्राथमिकतामा परेको छ। तर, मृतकको संख्या पत्रिकाहरुमा फरक-फरक छ। गोरखापत्र दैनिकले ११ जनाको मृत्यु भएको लेखेको छ भने कान्तिपुरले ८, नागरिकले ९ र अन्नपूर्णले १० जनाको मृत्यु भएको लेखेका छन्। त्यस...

अमेरिका र भारतप्रति नेकपाको नरम नीति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमेरिका र भारतप्रति नरम देखिएको छ। पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो। राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी...

आजका पत्रपत्रिका

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेको छ। कुनैको नजर प्रदेशहरूको खर्चमा परेको छ भने केहीले रअको सक्रियता, सरकारी गाडी दुरुपयोगको विषय उठाएका छन्। नेपाल समाचारपत्रले भारतीय गुप्तचर संस्था रिसर्च...

आजका पत्रपत्रिका

काठमाडौं । पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेकपाले आइतबार गरेको २ सय ३५ नेताको कार्यविभाजन आजका सबै जसो दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ। यस बाहेकका अन्य सामग्रीमा भने विविधता छ। कान्तिपुरले नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले...

आजका पत्रपत्रिका

काठमाडौं । आज आइतबार प्रकाशित पत्रिकाहरुमा सामाजिक विषयवस्तुका समाचारले प्राथमिकता पाएका छन्। अन्नपूर्ण पोष्टले मात्र राजनीतिक विषयबस्तुलाई प्रमुख समाचार बनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा विप्लव समूहको भूमिगत सञ्जालको नालीबेली छ। सरकारले प्रतिवन्ध लगाए...

आजका पत्रपत्रिका : गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । शनिबारीय सामग्रीका साथ बजारमा आएका आजका अधिकांश दैनिक पत्रिकारूको पहिलो प्राथमिकतामा अनियमितता र बेथिति परेको छ। यद्यपि, केही दैनिक पत्रिकामा आशाको सञ्चार गराउने सकारात्मक खबर पनि छन्। कान्तिपुरले ‘चेपुवामा साना’ शीर्षक दिएर पृथ्वी राजमार्गको...

आजका पत्रपत्रिका : जग्गा सरकारी, दर्ता निजी, मोही बाग्मती खोलो

काठमाडौ। आजका पत्रपत्रिकामा समसामयिक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित भएका छन्। कान्तिपुर दैनिकमा जग्गा सरकारी, दर्ता निजी, मोही बाग्मती खोलो शिर्षकमा प्रमुख समाचार छ। चन्द कार्यकर्ताले बोकेको बम विस्फोटमा ५ जना घाइते, दुई गम्भीर भएको विषयलाई प्राथमिकता...

आजका पत्रपत्रिका : असारमै सकियो साढे २ अर्ब

काठमाडौ । आजका पत्रपत्रिकामा आर्थिक अनियमितता, बेतिथी, राजनितिक घटनाक्रमको विषय प्राथमिकतामा परेका छन्। कान्तिपुर दैनिकले असारमै सकियो साढे २ अर्ब शिर्षकमा प्रमुख समाचार लेखेको छ। त्यस्तै खुम्चिँदै खाडीको श्रम बजार शिर्षकमा समाचार प्रकाशित छ। सरकारी मुखपत्र...

आजको पत्रपत्रिका : भारतीय बाँधले नेपाली बस्ती डुबनामा

काठमाडौ । आजको पत्रपत्रिकामा भारतीय बाँधले नेपाली बस्ती डुबनामा परेको विषय समेटिएको छ। कान्तिपुर दैनिकका अनुसार सप्तरी, रौतहट, पर्सा र बाँकेका सीमा क्षेत्रमा भारतदे एकतर्फी बनाएको बाँधलगायत संरचना र निकासमा पु¥याएको अबरोधले नेपाली भूभाग डुबानमा परेको छ। भारतीय...

आजका पत्रपत्रिका : सँगै चियापान, अनि गाेली हानाहान

काठमाडौ । आजका पत्रपत्रिकाले समसामयिक र राजनितिक घटनाक्रमको विषयलाई प्रमुख समाचार बनाएको छ। कान्तिपुर दैनिकले भोजपुरमा दुई पक्ष वीच भएको गाली हानाहानमा दुई जना मारिएको विषयलाई प्राथमिकताका साथ लेखेको छ। अन्नपूर्ण पोस्टले असारे बजेटमा दैनिक पाँच अर्ब खर्च...