श्रावण ८ गते, २०७६

मनोरन्जन

‘हैट’ लाई ‘फुलन्देकी आमा’को चैट बनाइ दिने धम्की, (भिडियो सहित)

काठमाडौं । बुद्धि तामाङ ‘हैट’ लाई उमेश राई ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएकी छिन्। यो धम्की वास्तविक नभई गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत ‘बुढेशकालको लौरी’ मा देखाइएको एक रोमान्टिक गीतको कथा हो। बुद्धि र फुन्देको आमाको चर्चा शिखरमा...

‘मलेसियामा पक्राउ परेका कलाकार अझै सम्पर्कविहीन’ : गायक राई

काठमाडौं । इदको अवसर पारेर मलेसियामा कार्यक्रममा नेपाली कलाकार अझै सम्पर्कमा नआएको आफन्तले जनाएका छन्। त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन पुगेका कलाकारलाई मलेसियाको अध्यागमन प्रहरीले ३ दिनअघि पक्राउ गरेको थियो। पक्राउ परेका आयोजक र कलाकार अझै पनि सम्पर्कविहीन...

यसरी मनाए महानायक हमालले आफ्नो जन्म दिन

काठमाडौं ।  नेपाली रंगमञ्चका स्टार अर्थात महानायक राजेश हमालको आज जन्म दिन । सन १९६४ जुन ९ अर्थात आजकै दिन उनको जन्म भएको हो । पाल्पाको तानसेनको सम्पन्न परिवारमा जन्मिएका उनी नेपाली रंगमञ्चमा चार दशक भन्दा लामो अभिनय यात्रा रहेको छ । चलचित्र युगदेखि युगसम्मबाट...

नेपाली कथानक चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ। यसअघि केही समय अगाडि फस्टलुक पोस्टर सार्वजनिक गरेको निर्माण पक्षले आज ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा सुरक्षा पन्त, अर्पण थापा र बेनिशा हमाल देखिएका छन्। अर्पण थापाको लेखन तथा...

नेपाल कलाकार संघको अध्यक्षमा सरीता लामिछानेको उम्मेदवारी

काठमाडौं । नेपाल कलाकार संघको यही जेठ २५ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा सरीता लामिछानेले उम्मेदवारी दर्ता गराएकी छन्। नेपाल कलाकार संघकी महा–सचिव लामिछाने अध्यक्ष पदका अर्का उम्मेदवार रवीन्द्र खड्काबीच प्रतिस्पर्धा हुने हुने देखिएको छ। लामिछाने...

काठेलोक भाकामा ‘आकाशैमा जुन’ गीति एल्बम सार्वजनिक (भिडियो सहित)

चर्चित लोक गायक तथा मोडल प्रदिप रोका, सुदिप गौतम र गायिका रिता गौतमको आवाजमा नयाँ लोक दोहोरी गीति एल्बम ‘आकाशैमा जुन’ हालै सार्वजनिक भएको छ। विगत लामो समय देखि निरन्तर गीत संगीतमा लागि परिरहेकी चर्चित लोक दोहोरी गायक प्रदिप रोकाले एक पछि अर्को उत्कृष्ट गीत...

चलचित्र ‘पास्ट’मा समावेश ‘तिम्रो मनको माझमा फुल्न मन लाग्छ’ गीत सार्वजानिक (भिडियो सहित)

उमेश सेन्चुरी काठमाडौं । मिना अधिकारीको प्रस्तुतिमा रहेको नेपाली कथानाक चलचित्र ‘पास्ट’ ट्राङगल लभ स्टोरीमा आधारीत छ। ‘पास्ट’ चलचित्रलाई नविन निरौलाले लेखन तथा निर्देशन गरेका छन् भने शिब बिकको कोरियोग्राफी रहेको छ। नेपाली कथानाक चलचित्र पास्टमा...

कमल खत्रीको नयाँ गीत तिमी भए पुग्छ मलाई सार्वजनिक (भिडियो)

काठमाडौं । गीत संगीत बजारमा आउने क्रम दिनानुदिन बढ्दै गएको छ। यसै भिडमा कमल खत्रीको नयाँ गीत बजारमा आएको छ। खत्रीको स्वरमा रहेको ‘तिमी भए पुग्छ मलाई’ बोलको आधुनिक गीत बजारमा आएको हो। जसलाई झझल्को डिजिटलले प्रस्तुत गरेको छ। शक्ति क्षेत्रीको शब्द रहेको यस...

चर्चित गीत ‘म त मर्छु क्यारे’ मेरो सत्यघटनामा आधारीत गीत हो: बरिष्ठ संगीतकार निम ‘संगित’ (भिडियो:-)

उमेश सेन्चुरी काठमाडौं। बाल्यकाल देखि गीत संगीतमा लागेर गायक बन्ने ठूलो सपना बोकेर हिडेका एक सफल संगीतकार हुन निम संगीत । बाल्यकाल कास्की जिल्लाको पोखरा, नवलपरासी, लम्जुङ र रोल्पामा बिताएका निम संगीतले २०५५ सालमा एस एल सी पास गरेपछि काठमाडौं आएर उच्चशिक्षा...

जागरण गीत गाउन थालेपछि धेरै कुरा गुमाए: गायिका पवित्रा (भिडियो सहित)

काठमान्र्डौ । गायीका पवित्रा घर्ति मगरले राष्ट्रियताको पक्षमा, विभिदको पक्षमा, समान्ताको पक्षमा यस्ता धेरै गीतहरु गाउनु भएको छ । गायीका घर्तिको बाल्यकाल देखि नै गायन क्षेत्रलाइ रुचिको बिषय थियो । गायीका घर्तिको पालामा छोरी मान्छेलाई पढाउन हुन्न भन्ने प्रचलन...