माघ १२ गते, २०७६

साहित्य

कविता : तिमीलाई केहीले पुगेन

~हस्तबहादुर के.सी.~ ए शासकहरु हो ए शोषकहरु हो ए जाली फटाह सिल्लीहरु हो ए राष्ट्रघाती जनघातीहरु हो तिमीलाई कहिल्यै पनि केहीले पनि पुगेन तिमीले कोसी काली बेचेर खायौ तिमीले गण्डकी कर्णाली पनि बेचेर खायौ त्यतिले पनि पुगेन तिमीहरुलाई तिमीहरुले फेरी अपर्कणाली क्वाप्पै निल्न...

कविता : को चुप्प बस्न सक्छ ?

~हस्तबहादुर केसी~ राष्ट्रिय स्वाधिनता माथि धावा बोलीरहेको बेला हाम्रो सिमानाहरु पराइले मिचिरहेको बेला हाम्रा नदीनालाहरु पराइलाई बेच्ने तयारी भइरहेको बेला हाम्रा जंगेपिलरहरु पराइले गायब पारिरहेका बेला हाम्रो प्यारो जन्मभूमि पराइले अतिक्रमण गरिरहेको बेला ट्वाल...

‘बाटो भत्किएपछि’ कृति लोकार्पण

काठमाडौं । साहित्यकार केदार पोखरेलको छैटौँ कृति ‘बाटो भत्किएपछि’को आज लोकार्पण गरिएको छ । पूर्वमन्त्री आनन्द पोखरेल, प्राडा रामदयाल राकेश, प्राध्यापक गार्मी शर्मा, कथाकार माया ठकुुरीलगायतले उक्त कृतिको शबिार काठमाडौं आयोजित समारोहमा लोकार्पण गरेका ह्ुन...

मैले गरिवीसंग लडें मैले अभाव संग लडें

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले बाल्यकाल देखि नै बन्दुक सँग खेलेर नै सफला प्राप्त गरेको बताएका छन्। साहित्यिक कविता शैलिमा तामाङले सामाजिक सञ्जालमा लेखेका छन् : मैले बन्दुक...

चिल्लो : पुर्ण ओली

– पुर्ण ओली आङ दुख्यो? टाउको टन्कियो ? छातिभित्र कट्कटी खायो ? च्च ! च्च !! च्च !! ओछ्यानमा सुकला होइस्यो लाखौँका सपनाहरु निचोरेर दिइस्सेको तेलमा आगोमा आफ्नै व्यथा फुराएर ल्याएकी छु । आइस्यो ! आइस्यो ! म सदाझैँ चिल्लो घसाउन हाजिर छु । मेरो काखमा अड्याइस्यो त्यो हात्तीको...

नेपाल आमाको चीत्कार

-लक्ष्मण चौलागाई ‘विद्रोही’ म आज घायल र विक्षिप्त छु मृत्युशैयामा छट्पटीएकि छु मेरा हातखुट्टा मात्रै काटिएका छैनन मेरा अस्मिता पनि केही जोगिएका छैनन घाटीभन्दा तल टुक्राटुक्रा म बाकी केही पनि छैन म मुर्छित अवस्थामा ढलेकि होस हवास केही छैन वैदेशिक ऋण नखाउ...

नारी र सहनशीलता अनि जीवन

लक्ष्मण चौलागाईं ‘विद्रोही’ झुप्रोमा जन्मिएकी एक अवला नारी सबल बन्ने सपना देख्छिन् अनि उनी विदेश हानिन्छिन् फर्किएर घरमा आउदा अर्कि नै पो देखिन्छिन्। त्यसपछी छियाछिया हुन्छ उनको मन सोच्छिन मेरा सपना धुला भए सहारा नै अर्कै द्वारा खोसिए श्रमका अमुल्य पसिना...

नेपालको अंग यो लिम्पियाधुरा

गिरीप्रशाद बुढा हेप्छ नङ्ग्रा फिजाएर तर्साउँदै र्याल उसले चुहाउँदै फेर्छ नक्सा उ साम्राज्यवादी बनी मित्रता यो गुमाउँदै ! आज नक्सा बदल्दैछ सीमा मिची के गरौ मित्रका कुरा खान खोज्दै छ कि कतै नेपालको अंग यो लिम्पियाधुरा। नीति साम्राज्यवादी छ इन्दीयको नाम अर्को...

हामी र हाम्रो देश

 डिबि प्रसाद बुढा नेपालीको रनवन रसिलो बिश्वले भन्न पाए रम्दै पुज्छौ जब अतिथिहरू घुम्न नेपाल आए ठूला यी भारत र चिन दुवै हेर हाम्रा छिमेकी ताक्दैनौ भो मुख अरु तिरको बन्छ राष्ट्रै निमेकी बढ्छौ हामी अझ पर पर त्यो रुग्ण संस्कार फाल्न सक्छौ हामी तन मन धनले देश हाम्रै...

राष्ट्रिय चेतना भएकी कवि देवकी तिमल्सिना

काठमाडौं । कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समिक्षकहरुले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन्। राजधानीको संवाद डबलीमा सुन्दर-सुन्धरा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा...