विचार/लेख Archives - Nepal Talk
श्रावण २९ गते, २०७७

विचार/लेख

फौजी कमान्डको पर्यायवाची बनेका आइजिपी सर्बेन्द्र खनाल

पुष २,प्रहरीले करिव डेढ बर्षको अवधिमा विशिष्ट व्यक्तिको सुरक्षादेखि विशिष्ट व्यक्तिको पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले कमाण्ड सम्हालेपछि नेपाल प्रहरीमा भएका झण्डै २० महिनामा धेरै जसो अपराधीहरु पक्राउ परेका छन्...

ओली-प्रचण्ड दिनहुँ भेटिन्छन् भेटिँदैनन् सभामुख, ओलीले अडान नछोडेपछि बेग्लै मोर्चाबन्दी !

आनन्द पुन  काठमाण्डौँ । नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्ववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरूको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा ओलीको अडान...

माथिल्लो कर्णाली राष्ट्रघाती सम्झौता हो यसलाई तत्काल खारेज गर्नुपर्छ

खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत माथिल्लो कर्णाली जल विधुत परियोजना सन् २०१४ सेप्टेम्बर १९ मा जीएमआर र नेपाल सरकारबीच परियोजना विकास सम्झौता ९पीडीए० गरिएको हो ।नेपाल सरकारले माथिल्लो कर्णाली जीएमआरलाई शुरुमा ३०० मेगावाट क्षमताको दिएको थियो । तर २०६६...

प्रचण्डका पछाडि किन लागिरहेका छन् पुराना माओवादीहरु ? – हस्तबहादुर केसी

आज माओवादी आन्दोलन दुई धारामा विभाजित भएका छन् । त्यसमा पहिलो धारा हो नवसंशोधनवादी प्रतिक्रियावादी धारा, जसको प्रतिनिधित्व पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को दोस्रो अध्यक्षका हैसियतले गरिरहेका छन् । दोस्रो धारा हो माक्र्सवादी...

विश्वका हरेक परिवर्तनमा युवाको महत्त्वपूर्ण योगदान हुन्छ!

पसल रोकाय, जम्ला विश्वका हरेक परिवर्तनमा युवाको महत्त्वपूर्ण योगदान हुन्छ । राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधै अग्रणी रहँदैआएको छ । युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति...

अब मुलुकको उपलब्धि ICU मा पुर्याउने कि, जिवन्त राख्दै बचाउने ?

लक्ष्मण चौलागाईं,  विद्रोही  मुलुकको राजनितिक इतिहासको यात्राका झन्डै ७० वर्षहरुमा नेपालले विभिन्न व्यवस्थाहरु ल्यायो। हिजो मुलुकमा राजालाई समेत खोपीको देवता बनाइ शासन सत्ता आफ्नो हातमा लिएर राणाले १०४ वर्ष नेपाली राजनितीक सत्ता पारिवारिक रूपमा शताब्दी...

देशको सीमाभन्दा दल,सत्ताको मोह किन कम्रेड ?

लक्ष्मण चौलागाईं–बिद्रोही मुलुकमा लोकतन्त्र आएको छ । गणतन्त्र आएको छ । मुलुक समाजवादको दिशातिर अग्रसर हुदैछ । नेपाली जनताको सुदिन आउँदैछ । सार्वभौम राष्ट्र नेपालका जनता समृद्ध हँुदैछन् । शिक्षा, स्वास्थ्य, रोजगारी, उपचार अभावमा कोही मर्नुपर्ने छैन । पुलपुलेसाहरु...

पूजिबाद र साम्यबाद बिचको संक्रमणकालिन चरण नै समाजबाद हो।

खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपाली सर्वहारा श्रमजीवी बर्गका जनताको राजनीतिक प्रतिनिधि सस्था हो।यसले मजदुर, किसान, निम्न पुजीपति,राष्ट्रिय पुजिपती,र सम्पुर्ण जाती, भाषा एवंम सास्कृतिकका जनसमुदायको हितलाई प्रतिनिधित्व...

विभिन्न हिंसामध्येको एउटा डरलाग्दो रूप हो छाउपडी 

  सम्पादकिय, हाम्रा कतिपय प्रथा र परम्पराले महिलामाथि थोपरेका विभिन्न हिंसामध्येको एउटा डरलाग्दो रूप हो छाउपडी । महिनावारी भएका महिलालाई छाउघर पठाउने सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय जिल्लामा विद्यमान यो कुरीति समकालीन नेपाली समाजकै एउटा ठूलो धब्बा...

बुद्धबारे भ्रम

  आनन्दप्रसाद पाेखरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २७ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सम्बोधन गर्दै भने, ‘हामी त्यो देशको बासिन्दा हौं, जसले संसारलाई युद्ध होइन, बुद्ध दियो ।’ सम्बोधनका क्रममा त्यत्तिकै...