भाद्र ३१ गते, २०७६

फेरि बढयो सुनको भाउ, तोलाको ७३ हजार ५ सय

पटक हेरिएको

काठमाडौ । सुनको भाउ बुधबार फेरि बढेको छ। प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरेहको छ। केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। मंगलबार सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको थियो।

सुनको मूल्य बुधबार फेरि बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७३ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ९ सय ४० मूल्य निर्धारण गरेको जनाएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: