भाद्र ३१ गते, २०७६

आज घटयो सुनको मुल्य, तोलाको ७३ हजार ४ सयमा कारोबार

पटक हेरिएको

काठमाडौ । बिहिबार सुनको मूल्य घटेको छ। ७३ हजार ४ सयमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यावसायी महासंघले जनाएको छ। तोलामा एक सय रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो।

बिहिबार सुनको मूल्य घटेर ७३ हजार ४ सयमा कारोबार भइरहेको हो। त्यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य ७३ हजार १ सय र चाँदीको ९ सय ४० प्रतितोला मूल्य निर्धारण भएको जनाएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: