कार्तिक ६ गते, २०७६

सुनको मूल्य आज प्रतितोलामा ११ सय बढ्यो

पटक हेरिएको

काठमाडौं । सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको छ । हिजो ९आइतबार० प्रतितोला ७० हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन भने प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको हो ।

Loading...

प्रतिकृया लेख्नुहोस्: