श्रावण ८ गते, २०७६

गायक शिव लामिछाने सिवाजको नयाँ गीत ‘परदेशी आऊ है फर्केर’ सार्वजनिक

पटक हेरिएको

काठमाडौं । ‘किन दुख्छु, ‘चाहे माया गरु, ‘जय नेपाल’ जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत ‘परदेशी आऊ है फर्केरु सार्वजनिक भएको छ। नेपालीहरुले विदेश बस्दा भोग्ने पिडा र दुस्ख गीतको भिडियोमा देखाइएको छ। धन कमाएर नेपाल फर्किन्छुभन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरूप्रति समर्पित गर्दै विश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो।

यस गीत स्वर, शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज विकले गरेका हुन्। विवेक खड्काले खिचेको भिडियोमा जीवन, सुनिता, सुक्मित र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन्। कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।

भिडियो

Loading...

प्रतिकृया लेख्नुहोस्: