श्रावण ३२ गते, २०७६

सर्वोउत्कृष्ट नव मोडेलको उपाधि साया भण्डारीको हातमा

पटक हेरिएको

काठमाण्डौ । काठमाण्डौ राजधानीमा यही साउन ६ सम्पन्न राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ को सर्वोउत्कृष्ट नव मोडेलको उपाधि साया भण्डारीले प्राप्त गरेकी छिन्।

सामना म्युजिक क्रियशन प्रा.लीको आयोजनामा अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन ,कला, सस्कृति संरक्षणमा हाम्रो अभियान मुल नाराका साथमा सम्पन्न अवार्डमा नेपाली सांगेतिक क्षेत्रमा चर्चित मोडेल मोडेल साया भण्डारीले “सुन सवैले सुन भाग २, के यस्तो हुन लेखेको ” म्युजिक भिडियो बाट सर्वोउत्कृष्ट नव मोडेलको उपाधि प्राप्त गरेकी छिन्।

साँया भण्डारीको यो दोश्रो अवार्ड हो। सुन सवैले सुन गीत बाट नै एपिक नेपाल म्युजिक अवार्ड २०७५ को सर्वोउत्कृष्ट नव मोडेलको उपाधि जितेकी थिईन्। अवार्ड पुर्व मन्त्रि तथा नेतृ पम्पा भुसालको प्रमुख अथित्यमा अवार्ड सम्पन्न भएको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: