आश्विन २९ गते, २०७६

किरण बाबु पुनले फेरि ल्याए ‘बैंकको ऋण’ बोलको गीत बजारमा

पटक हेरिएको

काठमाडौ । बहु चर्चित गायक तथा सर्जक किरण बाबु पुन र शान्ती श्री परियार को नयाँ गीत बडा दशैं तथा शुभ दिपावलीको शुभकामना सहित लाखौं परदेशीहरूको यथार्थ कहानी तथा सामाजिक घटनाको प्रतिबिम्ब दशैं तिहार गीत “बैंकको ऋण” बजारमा आएको छ।

यो गितको म्युजिक भिडियो वरिष्ठ निर्देशक राजकुमार पुनले निर्देशन गरेका छन् भने ,वरिष्ठ क्यामेरामेन सागर गौतमको छायांकन रहेको छ।

त्यस्तै अभिनय रमा थपलिया,टिका सानु र राजकुमार पुनको रहेको छ।

(भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: