कार्तिक ६ गते, २०७६

सुनिता दुलालको ‘वास्तै नगर्नी’ गीत सार्वजनिक

पटक हेरिएको

काठमाडौं । गायिका सुनिता दुलालले नयाँ गीत सार्वजनिक गरेकी छन् । वास्तै नगर्नी बोलाको गीतमा सुनिता र याम क्षेत्रीको स्वर रहेको छ ।किरण चापागाईंको शब्द रहेको गीतमा बसन्त थापाले संगीत गरेका छन् । समूह गायनमा बसन्त थापा, विक्रम परियार, सरिता कार्की, शिता श्रेष्ठ रहेका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमेटोग्राफी छ । ड्रोनमा सन्तोष महरा रहेका छन् । भिडियोमा दिकपाल कार्की र नम्रता सापकोटा फिचर्ड छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: