मंसिर ३ गते, २०७६

प्रकाश दाहालको जन्मजयन्तीमा भावुक बने प्रचण्ड (हेर्नुस् फोटोसहित)

पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका एक्ला पुत्र स्वर्गिय प्रकाश दाहालको जन्म जयन्तिको अवसरमा आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरिएको छ।

सभा गृहमा आयोजना भएको कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन्। नेकपाका अध्यक्ष प्रचण्डदेखि पत्नी तथा खानेपानी मन्त्री बिना मगर उपस्थित भएका छन्।

हेर्नुहोस् फोटो :

 

 

Image may contain: 23 people, including Krishna Kc, people sitting and crowd

Loading...

प्रतिकृया लेख्नुहोस्: