आश्विन २९ गते, २०७६

पार्टी एकता नहुदै एमालेकाे गद्दारी सुरु, मन्त्री मण्डलमा माओवादी सहभागी नहुने

पटक हेरिएको

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले राष्ट्रपति कार्यलय शितल निवासमा प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन् । सपथ लगत्तै अ‍ोलीले तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

तर आजै गठन हुने मन्त्रिपरिषदमा भने माओवादीले कुनै पनि मन्त्री नपठाउने भएको छ । माओवादी स्रोतका अनुसार पूर्ण रुपमा पार्टी एकता र सरकार बारे सहमति नभएसम्म मन्त्री नपठाउने र सरकारलाई मौन रुपमा समर्थन गर्ने बताएको छ । पार्टी एकता संयोजन समितिको बैठकमा एमाले र माओवादी बिच सैद्धान्तिक विचार जबज, पार्टी र सरकारको नेतृत्व विषय नमिले पछि माओवादीले मन्त्री नपठाउने निणर्य गरेको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: