श्रावण ३२ गते, २०७६

भारतीय वायुसेनाको बेपत्ता जहाजको भग्‍नावशेष अरुणाचल प्रदेशमा भेटियो

पटक हेरिएको

बीबीसी । भारतीय वायुसेनाको एएन–३२ जहाजको भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको छ। गएको आठ दिनदेखि उक्त जहाज हराइरहेको थियो।

जहाजमा १३ जना सवार थिए। भारतीय वायुसेनाले ट्विट गरेर जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुका बारेमा अनुसन्धान भइरहेको जनाएको छ। असमको जोरहाटबाट उडान भरेको केही समयपछि उक्त मालवाहक जहाज विमानस्थलसँगको सम्पर्कबाट विच्छेद भएको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: