आश्विन १ गते, २०७६

अमेरिकामा एक व्यक्तिले गोली चलाउँदा ६ घाइते

पटक हेरिएको

फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा ६ जना प्रहरी अधिकृत घाइते भएका छन्। ६ मध्ये एक जना गाडी गोली हानाहानको क्रममा गाडी दुर्घटनामा घाइते भएका हुन्।

गोली हान्ने व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ भने घाइते अधिकृतहरुलाई पनि सामान्य उपचारपछि अस्पतालबाट फिर्ता गरिएको छ। दुई अधिकृत र अन्य सर्बसाधारण नागरिकलाई घण्टौंको प्रयासपछि भवनबाट उद्धार गरिएको थियो। गोली हान्ने व्यक्तिको परिचय भने खुलाइएको छैन।

Loading...

प्रतिकृया लेख्नुहोस्: