श्रावण ३२ गते, २०७६

एनसेलले जस्तै कर नतिर्ने सबै कम्पनीलाई सरकारले जफत गर्नुपर्छ : रमेश मल्ल (भिडियो सहित)

पटक हेरिएको

काठमाडौ । नेपालमा ठुलो राजनीति परीवर्तन भए पछि दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ। दुई पार्टी एकता भएको एक वर्ष पछि मात्र जिल्ला तह सम्मको एकता केहि रुपमा सम्पन्न भयो। तर अहिले अध्यक्ष र सचिवको जिमेवारी टुंंगो लगाए पनि आम नेता देखि कार्यकर्ताहरु कोहि पनि सन्तुष्ट भने हुन सकेका छैनन्। सरकारको आलोचना तीव्र भई रहेको छ।

सरकारले गरेको कामप्रती जनता सन्तुष्ट हुन सकेका छैनन्। भ्रट्रचार मौलाएको छ , सरकारी जग्गा सबै व्यक्तीको नाममा बनाउँदै आएका छन्। तर सरकार र पार्टी मौन छ। यसरी सरकार मौन हुन थाले पछि सरकार र नेकपा पार्टी भित्र नै शंका गर्ने ठाउँ बनेको छ।

नेकपाले गरेको पद भागबन्डा बारे युवा पुस्तामा निराशा छाएको छ। नेतृत्व पाउनेले पाएनन् तर नपाउनेले पाएका छन् भन्दै थुप्रै नेताहरुले गुनासो गर्दै आएका छन्। अहिले यहीे चर्चाको विषय बनेको छ।

सरकार र पार्टी यिनै विषयमा केन्द्रीत भएर नेपालटकका भुमिराज अधिकारीले अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष तथा नेकपाका युवा नेता रमेश मल्लसँग गरिएको कुराकानी : सरकार र पार्टी एकता बारे खोले डरलाग्दो रहस्य (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: