श्रावण ३२ गते, २०७६

रत्न पत्थर तथा आभुषणको व्यवसाय बारे उद्यामी तथा व्यवसायी सुमन लामीछाने संगको कुराकानी (भिडियो)

पटक हेरिएको

काठमाडौ। नेपालमा रत्न पत्थर तथा आभुषणको आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले जेठ ३ गते देखि ६ गते सम्म राजधानीमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आयोजन भखरै सम्पन्न भएको छ। उक्त एक्स्पो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गरेका थिए ।

एस्पोमा गोल्ड, डायमण्ड ज्वेलरी ३६, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी जेम कटिङ्ग० २, रक एण्ड मिनिरल्स १२, एजुकेसन ४गरी कूल ६० वटा स्टल रहेको थियो । उक्त कार्यक्रममा नेपालमा गहना लगाउने मात्र होइन गहना सज्जउने पनि हो भन्ने अभिप्रायले काठमाडौंको चाबहिलमा रहेको सनराइज ज्वर्लसले उक्त स्टलमा गहना बाट निर्मित भएको नयाँ आधुनिक वस्तुहरुको प्रर्दशनिमा राखिएको थियो ।

उक्त स्टलमा सनराइज ज्वर्लसले सुनको जुत्ता, चाँदीको सारङ्गी र क्यारीफ्रक लगायका विभिन्न आधुनिक तथा पुराना डिजाइनका सज्जावटका सामाग्रीहरु एस्पोमा राखिएको थियो ।

उक्त जेम एण्ड ज्वेलरी एक्स्पोको उपलब्धि तथा नेपालमा अहिले सुनचाँदी व्यवसायको अवस्था बारे उद्यमी तथा व्यवसायी सनराइज ज्वर्लसका मालिक सुमन लामिछाने संग गरिएको कुराकनीः

Loading...

प्रतिकृया लेख्नुहोस्: