श्रावण ३२ गते, २०७६

धर्मको नाममा भ्रष्ट्रचारी गर्नेहरुलाई देश निकाला गर्नुपर्छ, भ्रष्ट्रचार गर्ने बौद्धीस्ट हुनै सक्दैनन् (अन्तरवार्ता)

पटक हेरिएको

काठमाडौ । नेपालमा बिभिन्न धर्मलम्वीहरुका संघ संस्थाहरु रहेका छन्। आ–आफ्नो जात जाती भाषा धर्म अनुसार आ–आफ्नो धर्म मान्दै आएका छन्। केहि दिन अघि मात्रै काठमाडौको बौद्ध स्तुपमा स्थानीय बासिन्दा र प्रहरी बिच झडप भएको थियो।

घ्याङ गुठीमा बारम्बार विवाद निम्तीए पनि सरकार निकायले ब्यवस्था गरे पछि स्थानियबासी आक्रोसित भई आन्दोलनमा उत्रन बाध्य भएको आन्दोलनकारीले बताएका थिए।

बौद्ध धर्मको नाममा अरबौ भ्रष्ट्रचार भएको हो कि होईन? चिनिया धर्म गुरु एवम् चिनिया लामाहरुले आर्थीक अनियमितता गरेका हुन् त ?आखिर के हो त सत्यता ? यिनै विषयवस्तुलाई केन्द्रीत गरेर नेपालटकका लागि आनन्द पुनप्रेम प्रसाद पाण्डेयले सामाजिक तथा धार्मिक अभियानता पासाङ तेम्वा लामासँग कुराकानी गरेका छन्।

उनले नेपालटकसँगको कुराकानीमा भनेका छन् :

१. यो देश पहिले राजाले डुबाए अहिले राजनितिले डुबायो , नेताहरु सबै व्यत्तीमुखी भए।

२. धर्मको नाममा भ्रष्ट्रचारी गर्नेहरुलाई देश निकाला गर्नुपर्छ । भ्रष्ट्रचार गर्ने बौद्धीस्ट हुन सक्दैन।

३. चिनिया लामा खान्दानको सम्पती लेखा जोखा गरौ।

४. धर्ममा राजनिति हुनु भएन धार्मिक संस्थाहरुमा कर्मचारी नियुत्ती गर्ने राजनिति प्रवृतिको अन्त्य गरौ।

५. क्षेत्र विकासमा आएको करौडौ रकमको लेखाजोखा गरौ।

६.स्वच्छ सक्षम व्यक्ती धर्म गुरु हुनुपर्छ । असक्षम व्यत्तीलाई धर्म गुरु मान्न सकिदैन।

७. धर्म गुरु मात्र होईन चिनियाँ लामाहरु भ्रष्ट्रचारी भए।

८. बौद्ध स्तुपा गुम्बाको लागि आएको आर्थिक रकम धर्म गुरु आफै एक्लैले खाएका छन् ।

९.गुरुलाई गोली हानी हत्या गर्ने र मूर्ति चोरेर बेच्ने चिनियाँ लामा नै हुन् ।

१०.धर्मको नाममा ब्रमलुट गर्ने लामाहरुलाई देश निकाला गर्नुपर्छ

११. सरकारले बौद्ध धर्मको संस्कृतिलाई संरक्षण गर्न सकेन । वर्तमान सरकार धर्मको विरोधी भयो ।

१२. चिनियाँ दले लामा भ्रष्ट्रचारी हुन्।

१३. धर्म गुरुहरु व्यत्तीवादी हुनु हुदैन , सामुहीक हुनुपर्दछ।

१४.बुद्ध धर्म आफै नराम्रो होईन, यसको गलत प्रचार गरेका छन्। सरकारले यस विषयमा ध्यान दिनुपर्छ , यसलाई नियमन गर्न सरकारले कानुन बनाउनु पर्छ।

१५. अहिलेका धर्म गुरु भन्नेहरु राणाकालका राजा जस्तै छन्।

माथि उल्लेखित यिनै यस्तै विषयमा केन्द्रीत भएर सामाजिक तथा धार्मिक अभियानता पासाङ तेम्वा लामाले खोले धर्मको नाममा घ्याङ गुठीमा भ्रष्ट्रचार हुनुकोे यस्तो गोप्य रहस्य (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: