मंसिर २ गते, २०७६

उत्कृष्ठ काम गरे वाफत प्रहरी निरीक्षक ओली पुरस्कृत

पटक हेरिएको

काठमाडौ ।  श्रावण महिनामा बाँके जिल्लाबाट उत्कृष्ठ काम गरेवाफत प्रहरी निरीक्षक लक्ष्मन ओली पुरस्कृत भएका छन्। प्रत्यक महिनामा उनिहरुले गरेका कामका आधारमा छनोठ गरी हौसल्ला स्वरुप यो पुरस्कार प्रदान गरीएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश बास्तोलाले नेपाल टकलाई जानकारी दिएका छन्।

रुकुम खारामा जन्मिएका ओली प्रहरी सेवामा प्रबेश गरे देखिनै उत्कृष्ठ कार्य गर्दै आएका छन्। हाल उनि मैना पोखरीमा कार्यरत निरीक्षक ओलीले खास गरी सिमा नाकामा हुने चोरी ,निकासी , पैठारी , लागु औसत ओसार पसार , मानब बेचबिखन जस्ता कार्यमा कडाई गरेको समेत बुझिन्छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: