आषाढ़ १ गते, २०७६

आँधीबेहरीपछिको कैलाली–कञ्चनपुरको दर्दनाक केहि तस्बिरहरु

पटक हेरिएको

काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको आँधीबेहरीबाट जनजीवन प्रभावित भएको छ। आँधीबेहरीबाट दुईजनाको मृत्यु भएको छ भने जना घाइते भएका छन्।

आँधीबेहरीपछिको कैलाली–कञ्चनपुर (तस्बिरहरु)

गोदावरी नगरपालिकाका वीरबहादुर चौधरी र टीकापुर नगरपालिका–२ का लहानु डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ। हुण्डरीमा परी अहिलेसम्म ७६ जना घाइते छन्। त्यसमध्ये ४ जनाको अवस्था निकै गम्भीर छ। घाइतेहरूको सेती अञ्चल, पद्मा र निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

हावाहुरीले विजुलीको पोल ढाल्दा हावाहुरी प्रभावित क्षेत्र अन्धकारप्रायः भएको क्षतिको विवरण संकलन गर्न कठिनाइ भएको र शुक्रबार बिहानैबाट उद्धारमा जुटेको छ।

प्रतिकृया लेख्नुहोस्: