श्रावण ८ गते, २०७६

‘५५ प्रतिशत मतमात्र पाएका हौं, दुई तिहाइको घमण्ड नगरौं’ : नेता नेपाल

पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुई तिहाइको घमण्ड गर्नु नहुने धारणा राखेका छन्।

पार्टी निकट युवा संगठनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका कुरा सुन्न र सुख–दुःख बुझ्न पार्टी नेतृत्वलाई सुझाव दिए। उनले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अध्ययन, चिन्तन गर्न अनुरोध समेत गरे।

Loading...

प्रतिकृया लेख्नुहोस्: