गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन (फोटो फिचर) - Nepal Talk
आषाढ़ २९ गते, २०७७

गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन (फोटो फिचर)

पटक हेरिएको

काठमाडौं । प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। गुठी सम्वन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेय सरकारले संसदमा दर्ता गराएको छ।

प्रदर्शनकारीहरुले उक्त विधेयक फिर्ता गरेर सांस्कृतिक धरोहरको संरक्षण गर्न माग गरेका छन्। प्रदर्शनकारीहरुलाई प्रहरीले पानीको फोहोरा तथा लाठिचार्ज समेत गरेको छ। सरोकारवालाहरु सँग छलफलनै नगरि विधेयक ल्याइएको भन्दै विरोध हुँदै आएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: