भाद्र ३१ गते, २०७६

नेकपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

पटक हेरिएको

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताको निवेदन दिएको हो। परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले एक दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको जनाएका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: