कार्तिक ६ गते, २०७६

प्रधानमन्त्री ओलीले दिए मोदीको जन्मदिनमा तीन भाषामा शुभकामना

पटक हेरिएको

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार ६९ वर्षको पुगेका छन्। यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत जन्मदिनको बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले एकैपटक तीन भाषा – अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै जन्मदिनको शुभकामना दिएका हुन्। शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन्। साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: