मंसिर ३० गते, २०७६

अनेरास्ववियू र युवा संघका सह-संयोजक ग्रीस प्रस्थान

पटक हेरिएको

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङ, त्यसै गरी राष्ट्रीय युवा संघका सह- संयोजक रमेश पौडेल ग्रीस प्रस्थान गरेका छन् । राजनितिक छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागि हुन उनीहरु आज ग्रीस गएका हुन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: