पटक हेरिएको
कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ। भाटभटेनी सुपर मार्केट नजिकै रहेको उक्त पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो।
आगलागीको कारण खुल्न सकेको छैन। दुईवटा दम्कलको सहयोगमा आगो निभाउने प्रयास भइ रहेको छ।
प्रतिकृया लेख्नुहोस्: