मंसिर २ गते, २०७६

प्रदेश नम्बर ५ मा उत्कृष्ट प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित

पटक हेरिएको

काठमाडौ । प्रदेश नम्बर ५ मा उत्कृष्ट प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित भएका छन्। प्रदेश प्रहरी कार्यलय दाङका डिआईजी सुरेश विक्रम शाह , एसपी राजेश बास्तोला , सिडीयो रामबहादुर लिम्बु लगाएतले उनलाई सम्मान गरेका हुन् ।

हाल उनी बर्दियाको मैनापोखरीमा कार्यरत छन् , उनले जिल्लामा हुने गरेका विभिन्न घटना लागु औषध, मानव बेचबिखान, तस्करी, भष्ट्रचार विरुद्धको अभियान नै चलाएका थिए। हत्या हिंसाबाट ग्रस्त भएको जिल्ला बर्दियालाई अहिले उनले शान्त बनाएका छन्। यसै स्वरुप उनी सम्मानित भएका हुन्।

Image may contain: 1 person

उनले गरेको कामप्रती बर्दियाका जनता मात्र होईन, आम नेपाली जनता खुसी भएका छन्। बर्दिया जिल्लाका जनताप्रती उनी आभारी छन् । प्रहरी निरीक्षक
लक्ष्मण ओली देश र जनताको लागि निरन्तर सेवा गर्ने एक उत्कृष्ट राष्ट्रसेवक मानिन्छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: