भाद्र ३१ गते, २०७६

नियन्त्रीत लागूऔषध सहित पक्राउ

पटक हेरिएको

धनुषा । मिथिला नगरपालिका-१० हस्पिटल चोकबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ८८ एम्पुल, फेनरागन ९१ एम्पुल र लुपिजेसिक ८९ एम्पुल सहित सोही ठाउँ बस्ने २१ वर्षीय संजु खड्का लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: