भाद्र ३१ गते, २०७६

मृत अवस्थामा फेला

पटक हेरिएको

काठमाडौं । मकवानपुर, राक्सिराङ गाउँपालिका-५ वोटबारीस्थित मनहरी खोलाको दोभानमा सोही गाउँपालिका-४ पंन्जनी बस्ने ४५ वर्षीय प्रेम मोक्तान बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।

महोत्तरी, लवा नगरपालिका-११ भगवतीपुरस्थित बनौटा नहरको कलभर्टमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्। मुगु, छायाँनाथ रारा नगरपालिका-१ बस्ने ३५ वर्षीय टंक शाही आफ्नै घरमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: