भाद्र ३१ गते, २०७६

खोलामा डुबेर मृत्यु

पटक हेरिएको

रुपन्देही । मर्चवारी गाउँपालिका-१ बस्ने २५ वर्षीय भुल्चन चमारको सोही ठाउँ बुढुवाघाटस्थित डण्डाखोलामा पौडी खेल्ने क्रममा बुधबार बिहान डुबेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: