आश्विन २९ गते, २०७६

आजको तपाईको राशिफल

पटक हेरिएको

मेष– हतारमा काम बिग्रिनेछ । हिड्डुलमा सास्ती बढी हुुुनेछ ।

वृष– पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ ।

मिथुन– धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

कर्कट– राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

सिंह– धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।

कन्या– गल्तीले अपमान हुन सक्नेछ । काममा बाधा आउनेछ ।

तुला– प्रेममा सम्बन्ध सुधारिनेछ । व्यवसायिक यात्रा सफल हुनेछ ।

वृश्चिक– स्वास्थ्यमा सुधार आउनेछ । ऋण मुक्त भइनेछ ।

धनु– शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

मकर– चिसोबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ ।

कुम्भ– छोटो यात्रा हुनेछ । पारिवारिक जिम्मेवारी थपिनेछ ।

मीन– बाेलीले साथ दिनेछ । धनको सहयोगले सम्पत्ति बढ्नेछ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: