कार्तिक २५ गते, २०७६

सवारी दुर्घटनामा मृत्यु

पटक हेरिएको

बारा । जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाईस्थित सडकमा ना.४ ख.९०५२ नम्बरको ट्रकले ना.४ त.८४९३ नम्बरको ट्याक्टरलाई मंगलबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा परी ट्याक्टरमा सवार धादिङ घर भएका ३५ वर्षीय अर्जुन ढुंगानाको घटनास्थलमै मृत्यु भएको छ।

ट्रक र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: