कार्तिक २५ गते, २०७६

मृत अवस्थामा फेला

पटक हेरिएको

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन आदर्शनगर चोक डेरा गरी बस्ने बारा सिम्रौनगढ घर भएकी ३५ वर्षीया सन्त माया साह आफ्नै कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेकी छन्।

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ कुरेनखेत बस्ने ६० वर्षीय चिन बुदिया थारु सोही ठाउँ स्थित कुलोमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: