जेष्ठ ९ गते, २०७६

राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियासँग मैत्रीपुर्ण खेल खेल्ने

पटक हेरिएको

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियासँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ। नेपाले मलेसियासँग जुनको पहिलो साता मैत्रीपूर्ण फुटबल खेल्न भएको हो। नेपालले जुन २ मा मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। नेपाले जुनमा दुई तारिखमा मलेसिया र ६ तारिखमा चाईनिज ताईपेईसँग मैत्रीपूर्ण खेल खेल्‍ने भएको हो। सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल्न लागेको हो।

प्रतिकृया लेख्नुहोस्: