श्रावण ३२ गते, २०७६

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानको शानदार जित

पटक हेरिएको

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले शानदान जित आत्मसाथ गरेको छ। आइतबार भएको खेलमा जापानले एल साल्भाडोरलाई २–० गोल अन्तरले पराजित गरेको हो। जापानको जितमा केन्सुके नागाईले दुई गोल गरे। उनले दुवै गोल पहिलो हाफमा गरेका थिए।

खेलको १९ औं मिनेटमा नागाईले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४१ औं नागाईले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई २९० को जित दिलाए। कोपा अमेरिकाको तयारीमा रहेको जापानले मध्ये अमेरिकी राष्ट्रसंग मैत्रीपूर्ण खेल खेलेको हो। ब्राजिलमा अर्को महिना सुरु हुने कोपा अमेरिकाले जापानले अथिति राष्ट्रको रुपमा प्रतिस्पर्धा गर्दैछ।

Loading...

प्रतिकृया लेख्नुहोस्: