मंसिर ३ गते, २०७६

यू–१९ एसिया कपको फाइनलमा सागर ढकालले हङकङविरुद्ध घातक बलिङ

पटक हेरिएको

काठमाडौं । यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा सागर ढकालले हङकङविरुद्ध घातक बलिङ गरेका छन्। मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। यो समाचार तयार पार्दासम्म हङकङले ३९ ओभर खेलिरहेको छ र ८ विकेट गुमाएर ८१ रन बनाएको छ। नेपालका सागर ढकालले घातक बलिङ गरे। उनले ९ ओभरमा ५ मेडिन राख्दै ८ रन दिए र ५ विकेट लिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: