मंसिर ३ गते, २०७६

यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको तयारी (हेर्नुहोस् केहि तस्विरहरु)

पटक हेरिएको

काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि हाल श्रीलंकामा अन्तिम तयारी गरिरहेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ।

प्रतियोगितामा आयोजक श्रीलंकासहित, नेपाल, भारत, बंगलादेश, यूएई, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। प्रतियोगिताको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: