आश्विन २९ गते, २०७६

इङ्लीस प्रिमियर लिगमा ब्राइटन र बर्नलीले खेले बराबरी

पटक हेरिएको

काठमाडौं । इङ्लीस प्रिमियर लिग फुटबलमा ब्राइटन र बर्नलीले बराबरी खेलेका छन् । गएराती सम्पन्न खेलमा ब्राइटनले घरेलु मैदानमा बर्नलीसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

सुरुआतदेखि आक्रामक बनेको ब्राइटनले पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफको ५१ औं मिनेटमा अग्रता लिएको थियो । बर्नलीको अग्रतामा निल माउपेले गोल गरेका थिए । निर्धारित समयसम्म बर्नलीले गोल फर्काउन नसकेपनि इन्जुरी समयको पहिलो मिनेटमा जिफ हयान्ड्रीकले गोल गदै बर्नलीलाई हारबाट जोगाएका हुन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: