मंसिर ४ गते, २०७६

एसियाली खेलकुद (साग)का लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली पोखरामा प्रशिक्षण (फोटोफिचर)

पटक हेरिएको

काठमाडौं । आगामी मंसिरमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली पोखरामा प्रशिक्षण गरिरहेको छ।

सागअन्तर्गत महिला फुटबल पोखरामा हुने भएका कारण टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ। दसैंको बिदापछि खेलाडी प्रशिक्षणमा जुटेका छन्। किर्गिस्तानमा नाडेज्दा कपमा उपविजेता भएपछि टोलीले पोखरामा अभ्यास गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: