मंसिर २० गते, २०७६

दोस्रो वडा अध्यक्ष अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको ट्रफि श्री बुद्ध एकेडेमीलाई

पटक हेरिएको

 

काठमाडौ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी” भन्ने नाराका साथ दोस्रो वडा अध्यक्ष अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आजबाट समापन भएको छ।  युवा सेवा नेपालले आयोजना गरेको बास्केटबल प्रतियोगिता आज समापन भएको हो।

दोस्रो वाडा अध्यक्ष अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता २०७६ को ट्रफि श्री बुद्ध एकेडेमीले जित्न सफल भएको हो।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालीका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल त्यसै गरी वडा नम्बर ८ का अध्यक्ष मनोज ढुङ्गानाको उपस्थीती रहेको थियो।

  • Image may contain: 13 people, people smiling, people standing

समापन कार्यक्रममा दुर्गा थापा, प्रेम सुनुवार (होना), विनोद क्षेत्री, रविन खत्री राष्ट्रीय प्रशिक्षक तथा राष्ट्रीय खेलाडीहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो।

फोटामा हेर्नुहोस्

Image may contain: 6 people, people smiling, people standing, tree, shoes and outdoor

Image may contain: 2 people, people standing, shoes, tree, sky and outdoor

Image may contain: 2 people

Image may contain: 13 people, people smiling, people standing, sky, child and outdoorImage may contain: 5 people, people standing and outdoor

Image may contain: 3 people, people standing and outdoor

Image may contain: 5 people, people smiling, people standing and outdoor

Loading...

प्रतिकृया लेख्नुहोस्: