सरकारी Archives - Nepal Talk
जेष्ठ २१ गते, २०७७

सरकारी अनुदानमा महिलालाई विभेद, भूकम्पपीडित महिलाले अनुदान किन पाएनन् ?

रीता बुढाथोकी भूकम्प गएको केही महिनापछि भूकम्पले भत्काएका घर बनाउन सरकारले अनुदान रकम दिन्छ भन्ने खबर सुन्दा धादिङको रुबीभ्याली गाउँपालिका, लापा गाउँकी प्रिथी वि.क. खुसी भइन्, तर उनको खुसी धेरै दिनसम्म टिकेन । किनभने उनले अनुदान पाइनन् । आफैँ घर बनाउन पनि सकिनन्...