सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित - Nepal Talk
श्रावण १४ गते, २०७८

सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित

पटक हेरिएको

बाढी–पहिरोबाट विस्थापित सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् ।

तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ ।

प्रतिकृया लेख्नुहोस्: