धुलिखेललाई ‘खाद्य हरियाली शहर’ बनाइँदै - Nepal Talk
कार्तिक ४ गते, २०७८

धुलिखेललाई ‘खाद्य हरियाली शहर’ बनाइँदै

पटक हेरिएको

शहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली शहर’ कार्यक्रम थालिने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।

प्रतिकृया लेख्नुहोस्: