अझै केही दिन मौसम बदली हुने, आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना - Nepal Talk
मंसिर १६ गते, २०७८

अझै केही दिन मौसम बदली हुने, आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

पटक हेरिएको

महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो । आज वर्षा पूर्वी नेपालमा सरेको छ । यद्यपि पश्चिममा पनि हल्कादेखि मध्यम वर्षा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: