धेरै पढिएका Archives - Nepal Talk
जेष्ठ ४ गते, २०७८

धेरै पढिएका

दक्षिण एसियामै मृत्युदर बढने देशमा नेपाल पहिलो स्थानमा

नेपाल टक संवादाता । काठमाण्डौ । कोरोना भाइरसको कारण दक्षिण एसियामै नेपालमा मृत्युदर उच्च देखिएको छ । नेपालमा १ सय त्रिहत्तर प्रतिशतले मृत्युदर बढेको छ । भने संक्रमणदर यो साता सुन्य दशमलब १ प्रतिशतमा झरेको छ । भारतमा यो साता मृत्युदर ४ प्रतिशतमा झरेको छ । कोरोना...

भ्याक्सिनको पहिलो डोज लगाएका ९६ प्रतिशतमा एन्टिबडी विकसित भएको अनुसन्धानको खुलासा

एस्ट्राजेनेका र फाइजरको कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका ९० प्रतिशतभन्दा बढी र दोस्रो डोज लगाएका बेलायतीहरुमा शत प्रतिशत एन्टीबडी विकसित भएको एक अनुसन्धानले देखाएको छ ।बेलायत र वेल्सका ८,५१७ व्यक्तिमाथि गरिएको पछिल्लो अनुसन्धानमा यी दुई भ्याक्सिन अत्यधिक...

यी हुन् ५०० बढी कोरोनाको सक्रिय संक्रमित रहेका जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दर्जन बढी जिल्लामा कोरोनाका ५०० बढी सक्रिय संक्रमित रहेको बताएको छ । मन्त्रालयका अनुसार ती जिल्लामा मोरङ, सुनसरी झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, काभ्रे, मकवानपुर, धादिङ,...

महामारी नियन्त्रणमा जर्मनीको सहयोगमा निरन्तर रहन्छ : राजदूत

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले कोरोना महामारी नियन्त्रणका लागि जर्मनी र युरोपेली संघले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन् । एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनेली दूतावास र गोथे जेन्ट्रम काठमाडौंसँगको सहकार्यमा...

अस्पतालले भर्ना लिन छाडे

जनकपुर । प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजनको अभावलाई कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न...

प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेञ्चमा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो एकल इजलासमा सो मुद्दाको सुनुवाइ गर्ने भएका छन् । बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग...

कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु

दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा  ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित...

भारतमा पछिल्लो २४ घण्टामा २.६३ लाख नयाँ संक्रमित, ४.२२ लाख निको भए

भारतमा कोरोनाको दोस्रो लहरको गती निरन्तर कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ६३ हजार २१ जनामा कोरोना पुष्टि भएको छ । एक दिनमा ३ लाखभन्दा कम संक्रमित भेटिएको यो दोस्रो दिन हो । यसअघि आइतबार २.८२ लाख व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।सोमबार...

टोखालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

काठमाडौँको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन...

कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु...