काठमाडौं, २९ चैत । चैत २४ गते बिहिबारदेखि सुरु भएको ‘आन्दोलन’ एक साता पूरा गर्दैछ । यो आन्दोलन पनि ६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ । पाँचौ दिन पार गरिसक्दा आन्दोलनले अझै वृहत रुप लिएको छ । सन्दर्भ काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको...