Breaking News Archives - Nepal Talk
माघ ४ गते, २०७७

Breaking News

आक्रामक हुन बाध्य पारे–प्रचण्ड

माघ, ४ काठमाडौं । के.पी शर्मा ओलीले संसद बिघटन गरेर संबिधानमाथि निर्ममतापुर्वक प्रहार गरेकाले आफुहरु आक्रामक हुन बाध्य भएको बताएका छन् । माघ ४ गते काठमाण्डौंमा भएको राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘‘देश स्तब्ध भएको बेलामा हास्ने के...

प्रचण्ड–माधव पक्षले माघ ९ गते काठमाडौंमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विेशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले...

चीनको सिनोफार्म खोपलाई पनि नेपालले प्रयोगका लागि अनुमति दिने तयारी

माघ ४, काठमाण्डौं । सरकारले चीनीया कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोना बिरुद्धको खोपलाई पनि आपतकालिन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । सिनोफार्म खोप ब्राजिल, युएई, पाकिस्तान लगायतका मुलुकमा प्रयोग भईरहेको छ । यस अघि भारतमा बनेको कोभिसिल्ड खोपलाई...

अमेरिकामा कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि

अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोनाभाइरसको नयाँ भेरियन्ट जुन सबैभन्दा पहिला बेलायतमा देखिएको थियो, त्यसले मार्च महिनासम्म अमेरिकामा सबैभन्दा ठूलो समूहलाई संक्रमित गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)...

केपी ओलीले भारतलाई यसरी बेचेका थिए महाकाली नदी

काठमाडौं। नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह रावबीच २०५२ माघ १९ गते अर्थात् १२ फेव्रुअरी १९९६ मा सम्पन्न भएको शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर आयोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धिलाई महाकाली...

केपी ओलीले संबिधानलाई रछयानमा पुर्याए-रामचन्द्र पौडेल

माघ,४ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताएका छन् । संसद विघटनको विरोधमा शनिबार भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै...

जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

माघ,४ सुर्खेत । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर...

को थियो भियतनाम स्वतन्त्र बनाउने पर्दा पछाडिको हिरोे?

पार्वती खड्का ‘‘नक्कलमा सफल हुनुभन्दा मौलिकतामा सफल हनु राम्रो हुन्छ हर्मन मेलभिलले भनेको यो हरफले एकजना भियतनामी नागरिक हो चि मिन्हलाई सम्झायो । समयको विभिन्न काल खण्डमा देशले राम्रा मान्छेहरु पाउँछ । भियतनामले पनि पायो । भियतनाम स्वतन्त्र हुनुमा हो चि मिन्हको...

केपी ओलीको कस्मेटिक रास्ट्रवादको खोल र भ्रमको राजनीति !

भुमिराज अधिकारी काठमाडौ । देशभरी पुस ब्याप्त भएको छ। गत पुस ५ गतेदेखि देश नयाँ मोडमा अडिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननिय प्रधानमन्त्री खडगप्रसाद ओलि उर्फ केपि ओलि ले २०७७ पौष ५ गते आफ्नै पार्टी भित्रको किचलो लाई मिलाउन नसकेर आउन लागेको...

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। उद्धारकर्मीहरूले...