माघ, ४ काठमाडौं । के.पी शर्मा ओलीले संसद बिघटन गरेर संबिधानमाथि निर्ममतापुर्वक प्रहार गरेकाले आफुहरु आक्रामक हुन बाध्य भएको बताएका छन् । माघ ४ गते काठमाण्डौंमा भएको राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘‘देश स्तब्ध भएको बेलामा हास्ने के...
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विेशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले...
माघ ४, काठमाण्डौं । सरकारले चीनीया कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोना बिरुद्धको खोपलाई पनि आपतकालिन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । सिनोफार्म खोप ब्राजिल, युएई, पाकिस्तान लगायतका मुलुकमा प्रयोग भईरहेको छ । यस अघि भारतमा बनेको कोभिसिल्ड खोपलाई...
माघ,४ हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच...
अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोनाभाइरसको नयाँ भेरियन्ट जुन सबैभन्दा पहिला बेलायतमा देखिएको थियो, त्यसले मार्च महिनासम्म अमेरिकामा सबैभन्दा ठूलो समूहलाई संक्रमित गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)...
काठमाडौं। नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह रावबीच २०५२ माघ १९ गते अर्थात् १२ फेव्रुअरी १९९६ मा सम्पन्न भएको शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर आयोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धिलाई महाकाली...
माघ,४ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताएका छन् । संसद विघटनको विरोधमा शनिबार भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै...
माघ,४ सुर्खेत । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर...
पार्वती खड्का ‘‘नक्कलमा सफल हुनुभन्दा मौलिकतामा सफल हनु राम्रो हुन्छ हर्मन मेलभिलले भनेको यो हरफले एकजना भियतनामी नागरिक हो चि मिन्हलाई सम्झायो । समयको विभिन्न काल खण्डमा देशले राम्रा मान्छेहरु पाउँछ । भियतनामले पनि पायो । भियतनाम स्वतन्त्र हुनुमा हो चि मिन्हको...
भुमिराज अधिकारी काठमाडौ । देशभरी पुस ब्याप्त भएको छ। गत पुस ५ गतेदेखि देश नयाँ मोडमा अडिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननिय प्रधानमन्त्री खडगप्रसाद ओलि उर्फ केपि ओलि ले २०७७ पौष ५ गते आफ्नै पार्टी भित्रको किचलो लाई मिलाउन नसकेर आउन लागेको...