बुधवार बाइडन प्रशासनले शासन सम्हाल्दै गर्दा ट्रम्प प्रशासनका तन्तुहरू विस्थापित हुनेछन्। कर्मचारीका डेस्कहरू खाली पारिनेछन्, कोठाहरू सफा गरिनेछन् अनि राजनीतिक नियुक्ति पाएका नयाँ समूहमा सदस्यहरूले राष्ट्रपतिको सहयोगीको भूमिका सम्हाल्नेछन्। नयाँ प्रशासनको...
अमेरिकाले आज आफ्नो ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेट जासेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेन (७८) अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा बुधबार स्थानीय समयानुसार दिउँसो १२ बजे (नेपाली समयानुसार राती पौने ११...
माघ, ६ काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार...
एजेन्सी । भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई रुस पुग्ने बित्तिकै हिरासतमा लिइएको छ । उनी पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका थिए । गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए । उनको उपचार...
माघ ४, काठमाण्डौं । सरकारले चीनीया कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोना बिरुद्धको खोपलाई पनि आपतकालिन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । सिनोफार्म खोप ब्राजिल, युएई, पाकिस्तान लगायतका मुलुकमा प्रयोग भईरहेको छ । यस अघि भारतमा बनेको कोभिसिल्ड खोपलाई...
इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। उद्धारकर्मीहरूले...
अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले गत साता संसद् भवनमा भएको हूलदङ्गामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकालाई लिएर उनीविरुद्ध महाभियोग लगाउने कि नलाउने भन्ने निर्णय गर्दैछ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि क्यापिटल भवनमा आक्रमण गर्न आफ्ना समर्थकहरूलाई...
अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले जो बाइडेनको सपथअघि अमेरिकामा अर्को प्रदर्शन हुनसक्ने चेतावनी दिएको छ । २० जनवरीमा बाइडेनले सपथ लिदैंछन् । एफबिआईका अनुसार २० जनवरीमा बाइडेनले सपथ लिदाँ हतियारधारी समूहहरुले ५० वटै राज्यका संसद् भवन र वासिङटन...
आउँदो २० जनवरीमा अमेरिकाका राष्ट्रपति बन्न लागेका जो बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाएका छन् । बाइडेनको ट्रान्जिसन टीमले यसको जानकारी दिएका हुन् । बाइडेनको यो डोज डेलावरमा उनको घर नजिकैको अस्पतालका चीफ नर्सले दिएका हुन् । यतिबेला उनले त्यहाँ...